काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष त्रयको बुधबार बसेको बैठकले पार्टी एकिकरण सम्बन्धि आधारपत्रमा उल्लेखित बिषयहरुको कार्यान्वयन र थप ब्याख्याको लागि ६ सदस्यीय सुझाव समिति गठन गरेको छ ।
समितिमा तत्कालिन राप्रपाका तर्फबाट दीपक बोहोरा, बुद्धीमान तामाङ र राजेन्द्र लिङदेन तथा राप्रपा संयुक्तका तर्फबाट बिक्रम पाण्डे, ध्रुव बहादुर प्रधान र श्याम प्रसाद तिमिल्सिना रहेका छन् । उक्त समितिले सुझाव सहितको प्रतिवेदन सात दिनभित्र पेश गर्नेछ ।
यस्तो छ अध्यक्षत्रयद्वारा जारि बिज्ञप्ती:
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया