काठमाण्डौः राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको टेलिफोन वार्तालाई स्वागत गरेका छन् ।
उनले लामो समयदेखिको सम्वादहीनता अन्त्य हुनु सकारात्मक भएको भनि टिप्पणी गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया