काठमाण्डौं, १९ वैशाख । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।
अर्थ मन्त्रालय सिंहदरबारमा आज बिहान भएको भेटवार्ताका अवसरमा दुई देशको आपसी हितका बारेका कुराकानी भएको बताइएको छ ।
प्रतिक्रिया