श्रावण ७, २०८२ बुधबार July 23, 2025

माओवादी अध्यक्ष प्रचण्ड भेट्न खुमलटार पुगे अर्थमन्त्री

दुई नेताबीच प्रचण्ड निवास खुमलटारमा मंगलबार बिहान भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भेटवार्ता भएको छ ।

दुई नेताबीच प्रचण्ड निवास खुमलटारमा मंगलबार बिहान भेटवार्ता भएको हो ।

भेटवार्तामा आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट निर्माणको सन्दर्भमा परामर्शका लागि अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेता ‘प्रचण्ड’सँग विमर्श गरेको उनको सचिवालयले जनाएको छ

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया