असार २१, २०८२ शनिबार July 5, 2025

कांग्रेसले शनिवार बोलायो संसदीय दलको बैठक

बजेट पारितसँगै आगामी संसदिय रणनिती तयार पार्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेसले नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा शनिबार दिउँसो २ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया