श्रावण ५, २०८२ सोमबार July 21, 2025

कान्तिलोकपथ सडकखण्डमा एकतर्फी आवागमन खुला

ठूला सवारी साधनहरू (जस्तै ट्रक, बस आदि) का लागि भने डाइभर्सन निर्माण नभएसम्मका लागि सो क्षेत्र हुँदै सवारी सञ्चालनमा पूर्ण रोक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कान्तिलोकपथ सडकखण्डमा पर्ने बगुवास्थित निर्माणाधीन पुल क्षेत्रमा साना सवारी साधनका लागि एकतर्फी आवागमन सुचारु गरिएको छ।

प्रहरीले जानकारी दिएअनुसार बिहान ७:४५ बजेदेखि कार, जिप, स्कारपियो तथा मोटरसाइकल जस्ता साना सवारी साधनलाई एकतर्फी रूपमा सञ्चालन गर्न अनुमति दिइएको हो। पुल निर्माणको काम जारी रहेकाले सावधानी स्वरूप सवारी सञ्चालन एकतर्फी गरिएको प्रहरीले जनाएको छ।

यता, ठूला सवारी साधनहरू (जस्तै ट्रक, बस आदि) का लागि भने डाइभर्सन निर्माण नभएसम्मका लागि सो क्षेत्र हुँदै सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार