श्रावण ६, २०८२ मंगलबार July 22, 2025

सुदूरपश्चिमका प्रदेश प्रमुखलाई कर्णालीको पनि जिम्मेवारी

कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी आजदेखि १३ गतेसम्म अमेरिका निजी भ्रमणमा जाने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँलाई कर्णाली प्रदेश प्रमुखको थप जिम्मेवारी दिइएको छ ।

कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी आजदेखि १३ गतेसम्म अमेरिका निजी भ्रमणमा जाने भएकाले जोशीको अनुपस्थितिमा मियाँलाई कार्यभार तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया