असार २२, २०८२ आइतबार July 6, 2025

एसईई रजिस्ट्रेसन फाराम भर्ने समय जेठ मसान्तसम्म (सूचना हेर्नुहोस्)

असार ८ गते आइतबारसम्म शिक्षा विकास तथा समन्वय एकाइमा बुझाइसक्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा समावेश हुनका लागि रजिस्ट्रेसन फाराम भर्ने समय थप गरेको छ ।

एसईईमा समावेश हुन चाहने परीक्षार्थीहरूका लागि रजिस्ट्रेसन फाराम भर्ने भराउने अन्तिम म्याद २०८२ जेठ ११ गतेसम्म तोकिएकोमा विद्यालय, विद्यार्थी र अभिभावकहरूको माग बमोजिम उक्त फाराम भर्ने अन्तिम म्याद २०८२ जेठ ३० गतेसम्म कायम हुने गरी समय थप गरेको हो ।

विद्यालयहरूले उक्त फाराम रुजु गरी राजस्व शीर्षक नं १४२२३ मा तोकिएको राजस्व रकम जम्मा गरेको भौचरसहित असार ८ गते आइतबारसम्म शिक्षा विकास तथा समन्वय एकाइमा बुझाइसक्नुपर्ने बोर्डले जनाएको छ ।

यस अघि कार्यालयले जेठ ११ गतेलाई अन्तिम म्याद तोकेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार