असार २२, २०८२ आइतबार July 6, 2025

राष्ट्रपति र अर्थमन्त्रीबीच परामर्श

अर्थमन्त्री विष्णु पौडेलद्वारा राष्ट्रपति पौडेललाई बजेट ब्रिफिङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले शिष्टाचार भेट गरेका छन्।
मंगलबार बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित उक्त भेटमा अर्थमन्त्री पौडेलले राष्ट्रपति पौडेललाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटसम्बन्धी जानकारी गराएका हुन्।
राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार, भेटका क्रममा अर्थमन्त्रीले सरकार आगामी जेठ १५ गते बिहीबार सार्वजनिक गर्न गइरहेको वार्षिक बजेटको मुख्य बुँदाहरू प्रस्तुत गरेका थिए।
संविधानबमोजिम, संघीय सरकारले प्रत्येक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट संसद्मा पेश गर्दै आएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार