काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेठ १५ गते काठमाडौँमा गर्ने भनिएको राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समिति र नेकपा एमालेको प्रर्दशनलाई शान्तिपूर्ण बनाउन आग्रह गरेको छ ।
आयोगले आज एक बिज्ञप्ति जारी गर्दे शान्तिसुरक्षाको व्यवस्था मिलाउन र मानव अधिकारका मूल्य मान्यतालाई ध्यान दिन नेपाल सरकार तथा सम्बद्ध सुरक्षा अधिकारीहरुलाई आग्रह गरेको छ ।
आयोगले जारी गरेको बिज्ञप्तिको पूर्णपाठः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया