असार २२, २०८२ आइतबार July 6, 2025

अध्यक्ष नेपालविरुद्ध केही नबोल्न कार्यकर्तालाई नेकपा एसको निर्देशन

पार्टीले प्रारम्भिक धारणा सार्वजनिक गरिसकेका कारण उक्त धारणासँग बाझिने गरी सार्वजनिक रूपमा नबोल्न, नलेख्नु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । एकिकृत समाजबादीकी नेतृ रामकुमार झाँक्रीले अध्यक्ष माधवकुमार नेपाललक्षित कडा अभिव्यक्ति दिएपछि नेकपा एसले अध्यक्ष नेपालविरुद्ध कुनै  टिप्पणी नगर्न सर्कुलर नै जारी गरेको छ ।

महासचिव घनश्याम भुसालले निर्देशन जारी गर्दै अध्यक्ष नेपालविरुद्ध नबोल्न कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् ।

भुसालले नेपालको मुद्दा विशेष अदालतमा दायर भएको विषयमा पार्टीले प्रारम्भिक धारणा सार्वजनिक गरिसकेका कारण उक्त धारणासँग बाझिने गरी सार्वजनिक रूपमा नबोल्न, नलेख्न भनेका छन् ।

युवा संघको लुम्बिनी प्रदेश अधिवेशनमा बोल्दै नेतृ झाँक्रीले अध्यक्ष नेपालविरुद्ध कडा अभिव्यक्तिमात्र दिएकी थिइनन् अर्ली महाधिवेन पनि बोलाउनुपर्ने बताएकी थिइन् ।

अर्ली महाधिवेशन वा मनोनीत गरेर भए पनि नयाँ अध्यक्ष बनाउनुपर्ने झाँक्रीको तर्क छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
२०८२ असार २२, आइतबार
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा कुर्सी जडान सुरु
२०८२ असार २२, आइतबार
गाउँगाउँमा ताजिया खेलेर मोहर्रम मनाइँदै
२०८२ असार २२, आइतबार