श्रावण ७, २०८२ बुधबार July 23, 2025

भदौ मसान्तसम्म लाईसेन्स नविकरण गर्दा जरिवाना नलाग्ने (सूचना सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नविकरण गर्ने म्याद लकडाउनको अवधिभित्र परेमा जरिवाना बुझाउनु नपर्ने भएको छ । यातायात व्यवस्था विभागका अनुसार अनुमती पत्रको नविकरण म्याद सकिए पनि भदौसम्म कुनै जरिवाना नलाग्ने बताइएको होे ।

मन्त्री परिषद्को बैठकले गरेको निर्णय अनुसार कोरोनाभाइरसको रोकथामको लागि गरिएको लकडाउनको अवधीमा नविकरण गर्ने म्याद परेमा भदौ मसान्तसम्म कुनै जरिवाना बुझाउनु नपर्ने यातायात व्यवस्था विभागले जानकारी दिएको हो ।

यस्तो छ यातायात व्यवस्था विभाग मिनभवनले जारी गरेको सुचनाः 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातयात सञ्चालन ठप्प
२०८२ श्रावण ७, बुधबार
सुनको मूल्य तोलामा २१ सयले बढ्यो
२०८२ श्रावण ७, बुधबार
पुष्पलालप्रति उच्च सम्मानः प्रधानमन्त्री ओली
२०८२ श्रावण ७, बुधबार
एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको ८ बुँदे निर्णयमा के छ (पूर्णपाठ)
२०८२ श्रावण ७, बुधबार
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता
२०८२ श्रावण ७, बुधबार
राष्ट्र बैंकद्वारा आजको विनिमय दर निर्धारण, युरो र पाउण्डमा उच्च मूल्य कायम
२०८२ श्रावण ७, बुधबार