श्रावण ७, २०८२ बुधबार July 23, 2025

नेपालमा कोरोना संक्रमणको अवस्था अहिलेको भन्दा अझ खराब हुनसक्छः डब्ल्यूएचओ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का नेपाल प्रतिनीधि डा. जोस भ्यानडिलिएरले नेपालमा कोरोना भाइरसको संक्रमण सुरुवात मात्र भएको बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमिति मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमसंगको कुराकानीमा उनले नेपालमा कोरोना संक्रमणको अवस्था अहिलेको भन्दा अझ् खराब हुने बताएका हुन् ।

उनले भने, ‘हाम्रो अध्ययनले नेपालमा परिस्थिति अझै नराम्रो हुनसक्ने देखाएको छ ।’ उनले भनेका छन्, ‘यो सुरुवात मात्र हो। अब निकै नै केसहरू बढ्नेवाला छ। आगामी दिन, हप्ता र महिनामा धेरै नै केसहरू देख्ने छौं। परिस्थिति अझै नराम्रो हुनेवाला छ।

कोभिड–१९ को संकटमा सरकारले मात्र सबैकुरा गर्न सक्दैन। यो लडाईंमा निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ,उनले भने । ’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातयात सञ्चालन ठप्प
२०८२ श्रावण ७, बुधबार
सुनको मूल्य तोलामा २१ सयले बढ्यो
२०८२ श्रावण ७, बुधबार
पुष्पलालप्रति उच्च सम्मानः प्रधानमन्त्री ओली
२०८२ श्रावण ७, बुधबार
एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको ८ बुँदे निर्णयमा के छ (पूर्णपाठ)
२०८२ श्रावण ७, बुधबार
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता
२०८२ श्रावण ७, बुधबार
राष्ट्र बैंकद्वारा आजको विनिमय दर निर्धारण, युरो र पाउण्डमा उच्च मूल्य कायम
२०८२ श्रावण ७, बुधबार