श्रावण १, २०८२ बिहिबार July 17, 2025

महिला संघकी संस्थापक सभापति मंगलादेवि सिंहकाे २४औं स्मृति दिवस, भर्चुअल्ली मनाइँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : नेपाल महिला संघकी संस्थापक सभापति मंगलादेवी सिंहकाे आज २४औं स्मृति दिवस नेपालकाे लाेकतान्त्रिक आन्दाेलनमा उनले गरेकाे याेगदानकाे स्मरण गरेर मनाइँदै छ ।

काेराेनाका महामारीका कारण यसवर्ष ओैपचारिक कार्यक्रम भने राखिएकाे छैन । आज दिउँसाे सिंहले नेपालकाे लाेकतान्त्रिक आन्दाेलन र महिला आन्दोलनमा पुर्‍याएकाे याेगदानबारे भर्चुअल रूपमा विचार विमर्श हुँदैछ । कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहकाे प्रमुख आतिथ्यता र प्रवक्ता विश्वप्रकाश शर्मासहित भर्चुअल्ली विचार विमर्श हुन लागेकाे हाे ।

लाैह पुरूष गणेशमान सिंहकी पत्नी समेत रहेकी मंगलादेवी सिंहले नेपालकाे लाेकतान्त्रिक र महिला आन्दोलनमा पुर्याएकाे याेगदानका कारण स्मरण गर्ने गरिन्छ । नेपालको लोकतान्त्रिक आन्दोलनकी निर्भीक योद्धा, महिलाहरुको हक, हित र अधिकारको लागि सदैव संघर्षरत प्रेरक व्यक्तित्व एवं महिला संघकी संस्थापक अध्यक्ष सिंहको २०५३ भाद्र १० गते निधन भएकाे थियाे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार