काठमाडौं, ५ साउन । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछ ।
जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ः०० बजे बोलाइएको छ । जुन बैठकमा मिडिया काउन्सिल विधेयक माथि संशोधनकर्तासँग छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया