श्रावण ५, २०८२ सोमबार July 21, 2025

बंगलादेशमा वायु सेनाको विमान दुर्घटना

अहिले उद्धारको क्रम जारी रहेको र दुर्घटनामा हालसम्म एक जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बंगलादेशमा वायुसेनाको विमान दुर्घटना भएको छ । सोमबार दिउँसो १ बजेको समयमा वायु सेनाको एफ ७ विमान राजधानी ढाकाको उत्तरामा दुर्घटना भएको हो ।

इन्टर सर्भिस पब्लिक रिलेसन –आईएसपीआर) का अनुसार एफ ७ विमान माइलस्टोन कलेजको भवनमा ठोक्किएको हो ।

अहिले उद्धारको क्रम जारी रहेको र दुर्घटनामा हालसम्म एक जनाको मृत्यु भएको बताइएको छ । यता सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरुमा धेरै मानिसहरुको उद्धार गरिएको देखाइएको छ ।

उक्त विमान वायुसेनाको प्रशिक्षण विमान रहेको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार