असार २५, २०८२ बुधबार July 9, 2025

देशभर ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि- ३८५ जना डिस्चार्ज भएर घर फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः पछिल्लो चौबिस घण्टामा देशभर ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य मन्त्रालयमा नियमित प्रेस ब्रिफिङमा क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभर गरिएको परिक्षणमा थप ८८५ जना काेराेना संक्रमित थपिएको जानकारी दिएका छन् ।

याेसंगै काेराेना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ । उनका अनुसार बितेको २४ घण्टामा ३८५ जना डिस्चार्ज भएका छन् भने हालसम्म काेराेना निको हुनेको संख्या १९ हजार ५०४ पुगेको छ ।

यस्तै हाल देशभर १४ हजार ७३९ जना सक्रिय संक्रमित रहेका छन् भने त्यसमा होम आइसोलेशनमा ६ हजार २८ जना र संस्थागत आइसोलेसनमा ८ हजार ७११ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १३ हजार २९३ जनाको पीसीआर परीक्षण भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार