श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

रास्वपा र राप्रपाद्धारा आज पनि सदन बहिस्कार

सदनमा आफ्ना कुराहरु राखेर दुवै दलका सांसदहरु सदनबाट बाहिरिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभामा आज पनि विरोध जारी राखेका छन् । सदनमा आफ्ना कुराहरु राखेर दुवै दलका सांसदहरु सदनबाट बाहिरिएका छन् ।

भिजिट भिसा प्रकरणलाई लिएर राप्रपा र रास्वपा ५९औं दिनदेखि आन्दोलित छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र निष्पक्ष छानबिन समिति बन्नुपर्ने उनीहरुको माग रहेको छ ।

आज रास्वपाबाट तोसिमा कार्की र राप्रपाबाट दीपक सिंहले आफ्ना कुरा राखेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर
२०८२ श्रावण ९, शुक्रबार
संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको चेतावनीबिच इरानले युरोपेली शक्तिसँग भेट गर्ने
२०८२ श्रावण ९, शुक्रबार
भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्समा, राष्ट्रपति मुइज्जु र अन्य वरिष्ठ नेताहरूद्वारा स्वागत
२०८२ श्रावण ९, शुक्रबार
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
२०८२ श्रावण ९, शुक्रबार
सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार : मुख्यमन्त्री आचार्य
२०८२ श्रावण ९, शुक्रबार
बाढीले फोक्सिङटारको मोटरेबल पुल बगाएपछि सामान ढुवानी गर्न घिर्नी
२०८२ श्रावण ९, शुक्रबार
भरुवा बन्दुकसहित दुई जना पक्राउ
२०८२ श्रावण ९, शुक्रबार