श्रावण ७, २०८२ बुधबार July 23, 2025

कोभिड-१९ संक्रमणबाट गर्भवती महिलासहित २ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा कोरोना भारइरस संक्रमणबाट २३ बर्षिय गर्भवती महिला सहित २ जनाको मृत्यु भएको छ । बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया गर्भवती महिलाको मृत्यु भएको हो ।

संक्रमित महिलाको पेटमा ३३ हप्ताको बच्चा थियो । भदौ ८ गते नारायणी अस्पतालमा भर्ना भएकी उनलाई सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राखिएको थियो । उपचारकै क्रममा बिहीबार बिहान ६ बजे उनको मृत्यु भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

यस्तै कोरोना संक्रमणबाट ललितपुरमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरकी ६५ वर्षीया महिला रहेकी छन् । उनको पाटन अस्पतालमा कोरोना संक्रमित उपचारका क्रममा मृत्यु भएको हो । मृतकको शव नेपाली सेनाको शब ब्यवस्थापन टोलीले व्यवस्थापन गर्ने तयारी गरेको बताईएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
पुष्पलालको विचारलाई व्यवहारमा उतार्न आवश्यक : मुख्यमन्त्री कँडेल
२०८२ श्रावण ७, बुधबार
विद्या भण्डारीको सदस्यता नवीकरण प्रक्रिया निष्क्रिय भइसक्यो : महासचिव शंकर पोखरेल
२०८२ श्रावण ७, बुधबार
चुरे संरक्षणका लागि दोहन रोकौं : उपप्रधानमन्त्री सिंह
२०८२ श्रावण ७, बुधबार
मधेश प्रदेश विपद संकटग्रस्त क्षेत्र घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगित
२०८२ श्रावण ७, बुधबार