असार २५, २०८२ बुधबार July 9, 2025

नेपालमा कोरोनाबाट मुक्त भई घर फर्किनेको संख्या २१ हजार ४१० पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पछिल्लो २४ घन्टामा नेपालमा थप ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका बिभिन्न प्रयोगशालामा ११ हजार १२९ जनाको पीसीआर परिक्षण गर्दा परीक्षण गर्दा देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारि दिए ।

यो सँगै कुल संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ रहेको प्रवक्ता गौतमले जानकारि दिए । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २१ हजार ४१० पुगेको छ । यो संख्या कुल संक्रमितको ५४ प्रतिशत हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार