असार २५, २०८२ बुधबार July 9, 2025

सुन्धारा कारागारमा चार कैदीको उपचारको क्रममा ज्यान गयो, एक जनामा कोरोना पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः केन्द्रीय कारागार सुन्धारामा चार कैदीको मृत्यु भएको छ । हिजो राती १ र आज बिहान तीन जना कैदीको मृत्यु भएको हो । मृतकमध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ४२ वर्षीय पुरुषको रहेका छन् । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि मेगा अस्पताल भर्ना गरिएको थियो । मृतक पुरुषमा १४ गते कोरोना पुष्टि भएको थियो । अन्य मृतकहरु ५८, ६० र ६४ वर्षीय पुरुष रहेका छन् ।

उनीहरुको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कारागार प्रमुख लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारि दिए । अहिलेसम्म केन्द्रीय कारागारमा रहेका ५२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार