असार २९, २०८२ आइतबार July 13, 2025

डिआइजी घनश्याम अर्याललाई कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गण्डकी प्रदेशका डिआइजी घनश्याम अर्याललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरी परीक्षण गर्दा उनलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद बिन्दु शर्माले जानकारि दिए ।

कोरोना संक्रमण पुष्टि भए पनि डिआईजी शर्माको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया