कार्तिक ११, २०८२ मंगलबार October 28, 2025

देउवा दम्पती सिंगापुर प्रस्थान

पत्नी आरजु राणासहित उपचारका लागि सिंगापुर उडे देउवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्। उनी सोमबार राति पत्नी आरजु राणासहित उपचारका लागि सिंगापुर गएका हुन्। देउवा दम्पती सोमबार राति सिंगापुर एयरलाइन्समार्फत सिंगापुर प्रस्थान गरेका हुन्।

जेनजी आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो। त्यसक्रममा देउवाको टाउकोमा चोट लागेको र उपचारका क्रममा १२ टाका लगाइएको थियो।

देउवाले असोज २८ गते केन्द्रीय कार्यालय पुगेर स्वास्थ्यलाई कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति जिम्मा दिएका थिए।

May be an illustration of map and text that says 'नेपाली कांग्रेस केनद्रीय कार्यालय बीी स्मृति भबन, ससितापुर, नेपाल सपनी ท๒ मेवान 愛版 Ersina कार्त्तक 90, २०६२ प्रेस विज्प्त नेपाली कांग्रेसका सभापत एव पूर्व प्रध्ानमत्त्री श्री शेरबहादुर देउवा चिकत्सकको सल्लाह अनुसार आफनो थप स्वास्थ्योपचारका लागि उहाॉंकी धर्मपत्नी एवं पार्टीका केन्द्रीय सदस्य डा. आरजु राणा देउवा सहित आज रात 99:04 बजे सिंगापुर एयरलाइन्सको उडानद्वारा काठमाडौंवाट सिंगापुर प्रस्थान गतु भएको छ। नेपाली कांग्रेस उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गर्दद aovuida เปค Δνи कण्णप्रसाद पौडेल मुख्य सचिव टैवकोन दैबासोन:(००१०७-1) (ออรุ0ย-จ) 북더국건ㅋ .9디커어\/축용드감보 ス成式神山」北にご部/音にシ/た、場 /k도곡 पपानस .१८१સ૬ mail: nfo@nepalicongress.ong Internet Access: Interne.cetp/wwwaepa thttp://ww.epalitngres.r'

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया