मंग्सिर १०, २०८२ बुधबार November 26, 2025

सुन चाँदीको मूल्य बढ्यो

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । स्थानीय बजारमा आज (बुधबार) फेरि सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले वृद्धि भई २ लाख ४८ हजार ८ सय रुपैयाँमा पुगेको छ।

मंगलबार सोही सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। लगातारको वृद्धिसँगै केही दिनयता सुनको मूल्य उच्च स्तरमै स्थिर रहने संकेत देखिएको व्यवसायीहरूको भनाइ छ।

यस्तै, चाँदीको मूल्य पनि आज वृद्धि भएको छ। बुधबार चाँदी प्रतितोला २० रुपैयाँले बढेर ३ हजार २२० रुपैयाँमा पुगेको छ। मंगलबार चाँदी प्रतितोला ३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजार मूल्य, अमेरिकी डलरको विनिमय दर र स्वर्ण कारोबारसँग सम्बन्धित विश्वव्यापी परिवर्तीत परिस्थितिले आजको मूल्यमा प्रभाव पारेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राजनीतिक व्यक्ति उपकुलपति हुने व्यवस्था अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री कार्की
२०८२ मंग्सिर १०, बुधबार
‘न्वारनदेखिको बल लगाएर प्रधानमन्त्री कुलपति नरहने व्यवस्था हटाउँदैछौँ’ : शिक्षामन्त्री पुन
२०८२ मंग्सिर १०, बुधबार
नेप्से परिसूचक नौ अङ्कले बढ्यो
२०८२ मंग्सिर १०, बुधबार
ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई २७ वर्षको जेल सजाय
२०८२ मंग्सिर १०, बुधबार
एमसिए नेपालद्वारा न्यू बुटवल सबस्टेसन र प्रसारण लाइन निर्माण शुभारम्भ
२०८२ मंग्सिर १०, बुधबार
म्यान्माको आगामी निर्वाचन स्वतन्त्र वा विश्वसनीय हुने अवस्था छैन : थाई विदेशमन्त्री
२०८२ मंग्सिर १०, बुधबार
त्रिवि रङ्गशालामा सुविधा र प्रविधिमा प्रभावकारी व्यवस्थापन भएको दर्शकको भनाइ
२०८२ मंग्सिर १०, बुधबार