मंग्सिर ११, २०८२ बिहिबार November 27, 2025

संसद पुनर्स्थापना सम्बन्धी एमालेको रिट सर्वोच्चमा दर्ता

बुधबार दर्ता भएको रिटको पेशी १७ मंसिरमा तोकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेकपा (एमाले)ले प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै सर्वोच्च अदालतमा पेस गरेको रिट दर्ता बुधबार दर्ता भएको छ ।

एमालेका तर्फबाट नेता महेश बर्तौला र सुनिता बरालले मंगलबार पेस गरेको रिट बुधबार दर्ता भएको बर्तौलाले जानकारी दिए ।

‘हाम्रोतर्फबाट पेस भएको रिट बुधबार दर्ता भएको छ । पेसी मंसिर १७ गतेका लागि तोकिएको छ’, बर्तौलाको भनाइ छ ।

एमालेले रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र संसद् सचिवालयलाई विपक्षी बनाएर रिट दिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएल : लुम्बिनीले सुदूरपश्चिमलाई दियो १ सय ४४ रनको लक्ष्य
२०८२ मंग्सिर ११, बिहिबार
नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिको नयाँ कार्यसमिति चयन
२०८२ मंग्सिर ११, बिहिबार
प्रोत्साहनका कार्यक्रमले उद्यमशील बन्दै पौवादुङमा महिला
२०८२ मंग्सिर ११, बिहिबार
‘बोलेरै खान्छ भन्थ्यौँ, त्यही विद्यार्थी मन्त्री बनेपछि खुसी छौँ’
२०८२ मंग्सिर ११, बिहिबार
सुनको मूल्य घट्यो
२०८२ मंग्सिर ११, बिहिबार
हङकङको ताईपोमा भीषण आगलागी : ३६को मृत्यु, २७९ जना अझै बेपत्ता
२०८२ मंग्सिर ११, बिहिबार
बचत तथा ऋण सहकारीहरूको अभिलेखीकरणका लागि अब ‘सफ्टवेयर’
२०८२ मंग्सिर ११, बिहिबार