असार २०, २०८३ शनिबार July 4, 2026

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २१ मङ्सिरः शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार २०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ६०५ निर्धारण भएको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५२ हजार ४०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ५५५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार १९८ र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
२०८३ असार २०, शनिबार
रोमाञ्चक पेनाल्टी सुटआउटमा अष्ट्रेलिया पराजित, इजिप्टको ऐतिहासिक यात्रा जारी
२०८३ असार २०, शनिबार
विश्वकप २०२६ : स्पेन र स्विट्जरल्यान्डको सहज जित
२०८३ असार २०, शनिबार
शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ
२०८३ असार १९, शुक्रबार
सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त
२०८३ असार १९, शुक्रबार
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
२०८३ असार १९, शुक्रबार
पार्टी एकतामा संस्थापन पक्ष जिम्मेवार नरहेको देउवा समूहको निष्कर्ष
२०८३ असार १९, शुक्रबार