काठमाडौंः काठमाडौं उपत्यकामा थप ५ सय ९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
जसमा काठमाडौँमा ४८३ जना, ललितपुरमा ३३ जना तथा भक्तपुरमा ८१ जनामा संक्रमण पुष्टि भएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया