असार २६, २०८२ बिहिबार July 10, 2025

अन्तर्राष्ट्रिय सीमा नाका असोजभर बन्द रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सरकारले कोरोना भाइरस संक्रमणका कारण सरकारले बन्द गरेको अन्तराष्ट्रिय सिसमा नाका असोजभर बन्द रहने भएका छन् ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले भारतमा कोरोना भाइरसको फैलँदो संक्रमणलाई देखेर सीमानाका असोजभर बन्द नै राख्‍ने निर्णय लिएको हो । सरकारले नेपालीको आवातजावतका लागि यसअघि नै देशका मुख्य २० वटा नाका निर्धानरण गरिसकेको छ ।

भारतमा पछिल्लो समय दैनिक ८० देखि ९० हजारको दरमा कोरोना संक्रमित भेटिन थालेको अवस्थामा सीमानाका बन्द नै राख्‍ने निर्णय सरकारले लिएको हो । यस्तै सरकारले आन्तरिक उडान तथा लामो, छोटो र मध्यम दूरीका सावैजनिक यातायातका साधनहरु खोल्न दिने निर्णय गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा
२०८२ असार २६, बिहिबार
प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी तीनदिन देखी सम्पर्कविहीन
२०८२ असार २६, बिहिबार