असार २६, २०८२ बिहिबार July 10, 2025

एक र दुईको नयाँ सिक्कामा लिम्पियाधुरासहितको नक्सा राख्ने सरकारको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापनी र लिपुलेक समेटेर प्रकाशित गरिएको नयाँ नक्सासहितको दुई वटा दरका सिक्का निकाल्ने भएको छ।

१ र २ रुपैयाँ दरका नयाँ सिक्का टकमरी गरी प्रचलनमा ल्याउन सरकारले नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको हो। नयाँ सिक्कामा नेपालमा अद्यावधिक नक्सा समावेश हुने परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

यस्तै सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि नयाँ भर्ना लिन पनि सरकारले स्वीकृति दिएको छ। यस्तै एसियाली विकास बैंकले दिने १८ अर्ब सहुलियत ऋण लिनका लागि वार्ता गर्न टोली पनि गठन गर्ने निर्णय सरकारले गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार