असार २९, २०८२ आइतबार July 13, 2025

पाल्पामा ४१ वर्षीय कोरोना संक्रमित महिलाको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः पाल्पामा थप एकजना कोरोना भाइरस संक्रमितको महिलाको गएराती मृत्यु भएको छ ।

तानसेन नगरपालिका १४ कुसेनीकी ४१ वर्षीया महिलाको लुम्विनी मेडिकल कलेज, प्रभासमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

निमोनियाको समस्या रहेकी महिला तीन दिनअघि उपचारका लागि अस्पताल गएकोमा कोरोना भाइरससंग मिल्दो लक्षण देखिएपछि कलेजले पिसिआर परीक्षणका लागि श्वाब पठाएको र हिजो बेलुका उनमा संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा.राजु शाक्यले बताए । योसंगै पाल्पामा कोरोना संक्रमित चार जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

 यसअघि पूर्वखोला गाउ‘पालिकाका ४५ वर्षीय पुरुष,  तानसेन नगरपालिकास्थित, पिपलडा‘डाकी ३० वर्षीया महिला र तानसेन नगरपालिका, टिन्टीअ‘ापका ५२ वर्षीय पुरुषको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार