असार २९, २०८२ आइतबार July 13, 2025

सुनसरीका कोरोना संक्रमितको विराटनगरमा मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः विराटनगरमा सुनसरीका कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारत सुनसरीको हरिनगरा–२ का ५० वर्षीय पुरुषको उपचारकै क्रममा बिहान साँढे ७ बजेतिर मृत्यु भएको जानकारी अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले दिए ।

दाहालका अनुसार श्वास फेर्न गाह्रो भएकोभन्दै पुरुषलाई उपचारका लागि असोज ९ गते अस्पतालको फोक्सो वार्डमा भर्ना गरिएको हो । उनका अनुसार चिन्ताजनक अवस्थामा अस्पताल भर्ना भएका पुरुषको स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा सोमबार रिपोर्ट पोजेटिभ आएको थियो।

कोरोना पुष्टि भएपछि नोबेलकै कोभिड अस्पतालको भेन्टिलेटरमा राखेर उपचार थालिएपनि संक्रमितलाई बचाउन नसकिएको उनको भनाइ छ । दाहालले दिएको जानकारी अनुसार मृतकमा उच्च रक्तचाप, ज्वरो र निमोनियाको समस्या थियो । को

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार