श्रावण २, २०८२ शुक्रबार July 18, 2025

किन दुर्योधनले श्रीकृष्णलाई बन्दी बनाउन खोजेका थिए ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः महाभारतमा जुनसुकै बेलामा जोकसैको ज्यान जान सक्थ्यो । श्रीकृष्णबाट पनि जोखिम मोल्ने क्रियाकलाप भएको थियो । तर उनी धेरै चतुर्याई र शक्तिबाट आफै बचेका हुन् । एक पटक कालयवनको चंगुलबाट बचेर निस्केका थिए ।

कौरव र पान्डवबीचमा युद्ध रोक्ने अन्तिम प्रयासको जिम्मा पाएपछि भगवान श्रीकृष्णले हस्तिनापुर जाने निर्णय लिए तर त्यहाँ शकुनी र दुर्योधनले आफ्ना कुटिल नितिले श्रीकृष्णलाई मार्न चाहेका थिए । ताकी पान्डवको सबैभन्दा बलियो पक्ष समाप्त गर्नलाई ।

तर श्रीकृष्णलाई यो थाहा थियो कि हस्तिनापुरमा यदि कहि सुरक्षित बस्ने भनेको विदुरको घर हो । विदुरको पत्नी एक यदुवंशी थिइन् । अर्को कुरा विदुरलाईं दुर्योधन र शकुनीले कयौपटक अपमान गरेका थिए, विदुरपनि दुर्योधनबाट चिढिएका थिए ।

दुर्योधनले विदुरको अपमान गरेकाले उनले भारी मनले युद्ध लड्न चाहान्नथे । त्यसैकारण विदुरले युद्ध नलड्ने सकल्प गरेका थिए ।

जब श्रीकृष्ण रातमा विदुरको मा बसेकालें विदुरले सम्झाएका थिए । दुष्ट दुर्योधनले कसैको पनि कुरा सुन्दैन उस्ले तपाइँको अपमान गर्छ । उता श्रीकृष्णलाई पनि थाहा थियो भारी सभामा दुुर्यौधनले आफ्नो अपमान गर्छ र त्यसपछि सबै परिस्थिती बदलिनेछ ।

श्रीकृष्ण विदुरको मा बसेर हस्तिनापुरमा स–सम्मान प्रवेश गर्न सके । विदुरसँग अर्जुनको भन्दा पनि शक्तिशाली गान्डीव थियो ।

कृष्णले सात्यकिको योग्यता र निष्ठामा धेरै विश्वास गर्थे । सात्यकिलाई हस्तिनापुर प्रवेश गर्नु अगाडी नै कृष्णले नारायणी सेनाको स्वतन्त्र रुपमा उपयोग गर्न र सावधान भएर ढोकामा बस्न लगाएका थिए ।

कृष्णले कौरवहरुलाई आफ्नो सेनाको कुरा गरेर सूरुमा नै धम्काएका थिए । श्रीकृष्णको कुरा सुनेर शकुनी डराएर दुर्योधनलाई रोक्ने प्रयास गरे । श्रीकृष्णले कौरव पक्षलाई पान्डवहरुको लागि जम्मा पाँच गाउँ मागे । तर दुर्योधनले श्रीकृष्णको प्रस्तावलाई ठाडै अस्विकार गरेर श्रीकृष्णलाई बन्दी बनाउन सेनालाई आदेश दिए । धार्मिक ग्रन्थ

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार