असार २६, २०८२ बिहिबार July 10, 2025

शंकरदास वैरागीलाई मुख्यसचिव नियुक्त गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मन्त्रिपरिषद बैठकले परराष्ट्र सचिव शंकर दास वैरागीलाई मुख्यसचिव नियुक्तीको लागी सिफारिस गरेको छ । आज  बिहिबार प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले वैरागीलाई मुख्यसचिव नियुक्ति गर्ने निर्णय गरेको हो ।

मुख्यसचिवमा राजीनामा दिएका लोकदर्शन रेग्मी बेलायतका लागि राजदूतका लागि सिफारिश भएका छन् । उनले आजै विहान मात्रै राजीनामा दिएका थिए । आगामी कात्तिक ३ गते सेवानिवृत्त हुने भएपनि परराष्ट्र सचिव वैरागीलाई मुख्यसचिव बनाउन उनको राजीनामा आएको हो ।

यसैगरी पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा अमेरिकाका लागि राजदूत सिफारिश भएका छन् । खतिवडा तीन हप्ता अघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक मामला विशेष सल्लाहकार नियुक्त भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार
खानीखोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज मात्रै
२०८२ असार २६, बिहिबार
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा बस्दै
२०८२ असार २६, बिहिबार
निफ्राको ‘हरित ऊर्जा ऋणपत्र’ आजदेखि कारोबारमा
२०८२ असार २६, बिहिबार
पूर्वमन्त्री कुमार खड्काकांग्रेसको साधारण सदस्यबाटै निष्कासित
२०८२ असार २६, बिहिबार