श्रावण २, २०८२ शुक्रबार July 18, 2025

प्रदेश ५ को राजधानी सारेको विरोधमा बुटवलमा प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः प्रमुख प्रतिपक्ष दल नेपाली काँगंरेस निकट  नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदेश ५ को राजधानी बुटवलबाट नसार्न माग गर्दै बिरोध प्रदर्शन गरेका छन् ।

नेविसंघ र तरुण दलका कार्यकर्ताले शुक्रबार बुटवलमा प्रदर्शन गरेका हुन् । उनीहरूले प्रदेश राजधानी दाङको भालुबाङ सार्न पाइँदैन भन्दै नारावाजी समेत गरेका छन् ।

प्रदर्शनकारीले सडकमा टायर समेत बालेका छन् । उनीहरूले प्रदेश सरकारविरुद्ध नारावाजी गरेका थिए । प्रदेश सरकारले शुक्रबार प्रदेश ५ को राजधानी लुम्बिनी र स्थायी राजधानी दाङको भालुबाङ बनाउने निर्णय गरेको थियो ।

सो निर्णय प्रदेश सभामा समेत पेश भइसकेको छ । सम्भवत आगामी सोमबारको प्रदेश सभाबाट राजधानी र नाममा निर्णय हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार