असार २९, २०८२ आइतबार July 13, 2025

कैलालीको गौरीगंगाका मेयरलाइ कोरोना संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः कैलालीको गौरिगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवालाई कोरोना संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेपछि स्वाब परीक्षण गर्दा मेयर देउवालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख दीर्घराज जोशीले जानकारी दिए ।

नगरपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भेटिएपछि मेयर देउवासहित नगरपालिकाका कर्मचारीले कोरोना परीक्षण गराएका थिए । शनिबार आएको रिपोर्टमा मेयर देउवासहित नगरपालिकाका १३ जनामा कोरोना पुष्टि भएको छ ।

कोरोना पुष्टि भएका मेयर देउवासहित १३ जनामै कुनै लक्षण भने नदेखिएको जोशीले जानकारी दिए । संक्रमण पुष्टि भएपछि उनी होम आइशोलेसनमा बसेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार