असार २९, २०८२ आइतबार July 13, 2025

काठमाण्डौमा २ हजार ८५ सहित उपत्यकामा २५४० जना नयाँ कोरोना संक्रमित थपिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाण्डौमा २०८५ , ललितपुरमा ३२० र भक्तपुरमा १३५ जना रहेका छन् ।

बुधबार काठमाण्डौ उपत्यकामा १ हजार ६ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डौमा १२९६ , ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना रहेका थिए ।

योसहित काठमाण्डौ उपत्यकामा संक्रमितको संख्या ३६ हजार २ सय ८८ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार