श्रावण २४, २०८३ आइतबार August 9, 2026

प्रभु डिजिटल प्रालि अबदेखि पब्लिक कम्पनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इन्टरनेट तथा डिजिटल टेलिभिजन प्रदायक प्रभु डिजिटल प्रालि पब्लिक कम्पनीमा रूपान्तरण भएकाे छ ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले हालै प्रभु डिजिटललाई पब्लिक लिमिटेड कम्पनीमा परिवर्तनको लागि अनुमति दिएको छ । टेलिभिजन, आईपीटीभी र ओटीटी सेवा सञ्चालन गरिरहेकाे कम्पनीले विभिन्न ठाउँमा इन्टरनेट सेवा पनि सँगै विस्तार गरिरहेकाे छ ।

प्रभु ग्रूप अन्तर्गतको कम्पनीकाे रूपमा यसले कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रभु डिजिटल लिमिटेड नाम पनि संशोधन गरिसकेको छ । याेसँगै अब कम्पनीलाई सर्वसाधारणका लागि सार्वजनिक शेयर निष्कासन गर्ने बाटो खुल्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ओली–प्रचण्ड सहमतिअनुसार प्रदेशमा अझै बनेनन् सरकार : कतै कांग्रेस बाधक, कतै पुगेन गणित
२०८३ श्रावण २४, आइतबार
ग्यासको कालोबजारी गर्ने पक्राउ
२०८३ श्रावण २३, शनिबार
१५औँ महाधिवेशन तोकिएकै समयमा हुने महामन्त्री पौडेलको दाबी
२०८३ श्रावण २३, शनिबार
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
२०८३ श्रावण २३, शनिबार
समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन
२०८३ श्रावण २३, शनिबार
संविधान संशोधन र संघीयता सुदृढीकरणको एजेन्डासहित आठ दलले बनाए ‘अग्रगामी मोर्चा’
२०८३ श्रावण २३, शनिबार
इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा : रिपोर्ट
२०८३ श्रावण २३, शनिबार