असार २९, २०८२ आइतबार July 13, 2025

दशैंको आशिर्वाद अनलाईन र फोनबाट लिन सरकारको अपील

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले यस वर्षको दशैंमा आफ्ना मान्यजनको हातबाट टीका ग्रहण नगर्न सबैमा अपील गरेको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार भेटघाटका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले मान्यजनको हातबाट दशैंको टीका ग्रहण गर्न जाँदा कोरोनाभाइरस संक्रमणको जोखिम बढ्ने भन्दै आफू बसेकै स्थानमा दशैँ मनाउन अपील गरेको छ ।

प्रवक्ता डा. जागेश्वर गौतमले यस वर्ष दशैँको आशिर्वाद अनलाइन र फोन मार्फल लिनदिन आग्रह गरेका हुन् ।

दशैंको आशिर्वाद लिन जाँदा जेष्ठ नागरिकहरु कोरोना संक्रमणको जोखिममा पर्ने भएकाले फोन तथा अनलाइनमार्फत आशिर्वाद लिन उनको आग्रह छ ।

यस दशैंको उत्तम साइत कात्तिक १० गते बिहान १०ः१९ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार