श्रावण २, २०८२ शुक्रबार July 18, 2025

गोपाल किराँतीलाई यसकारण हटाइएकाे रहेछ पार्टी अध्यक्षबाट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (माओवादी केन्द्र) को छैठौं केन्द्रीय बैठक तथा विशेष भेलाले निवर्तमान अध्यक्ष तथा गोपाल किराँती र विपश्यना सिद्वान्त मान्नेहरू सबैलाई पार्टीबाट हटाएको छ ।

किराँतीमा वैचारिक स्खलन आएपछि सल्लाहकार समितिमा राखिएको र त्यसपछि पनि संगठनात्मक अराजकतावादी हर्कत देखाएपछि पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरिएको बताइएको छ ।

मंगलबार बौद्वस्थित याङ्ग्रीमा हिल सिटी होटलमा भएको बैठक तथा भेलाले महासचिव कर्णजीत बुढाथोकीलाई अध्यक्ष, तिलक थापा मगरलाई वरिष्ठ नेता र रंगनाथ ढकाललाई उपाध्यक्षमा सर्वसम्मतिले चयन गरेको बताइएको छ ।

भेलाले पुरानो कार्य समितिका गोपाल किराँतीबाहेक अरु सबैलाई पार्टी प्रवेशको लागि समेत खुला राख्ने निर्णय गरेको छ । जनआस्थाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार