काठमाडौंः नेपालमा पनि कोभिड १९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई आपतकालीन प्रयोगको अनुमति दिएको छ । औषधि व्यवस्था विभागले सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको उक्त खोपलाई प्रयोग गर्न अनुमति दिएको हो ।
कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले संयुक्त निर्माण गरेको भारतीय कोरोना भ्याक्सिन हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया