श्रावण १, २०८२ बिहिबार July 17, 2025

नेपालमा थप १७१ जनामा कोरोना सङ्क्रमण पुष्टि – २५९ सङ्क्रमित निको भएर घर फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  पछिल्लो २४ घण्टामा २ हजार ९४६ जनाको पिसिआर परीक्षण गर्दा थप १७१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या २ लाख ७१ हजार २८९ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर २५९ सङ्क्रमित निको भएर घर फर्किएका छन्  हालसम्म २ लाख ६६ हजार ८५९ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् ।

कोरोना भाइरसको सङ्क्रमणबाट १ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुने  सङ्ख्या २ हजार ३० पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार