असार २८, २०८२ शनिबार July 12, 2025

यी हुन मन्त्रिपरिषद्का निर्णयहरु (पूर्णविवरण सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले यही माघ १९ र २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मङ्गलवार सिंहदरबार स्थित सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् ।

सरकारले पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशअन्तर्गत ४० जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको छ । त्यसैगरी बाँकी प्रदेशहरुमा बैशाख २७ गते निर्वाचन गर्ने निर्णय गरेको जनाएको छ । यस्तै बैठकले वन क्षेत्र केबलकारलाई दिनेदेखि विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्मका निर्णयहरु गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया