असार २८, २०८२ शनिबार July 12, 2025

प्रदेश नं २ को प्रमुख राजेश झा ले राष्ट्रपतिबाट लिए शपथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ को प्रमुखमा राजेश झा (रौतहट) लाई नियुक्ति  गर्नुभएको छ ।  मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले शुक्रवार झालाई प्रदेश प्रमुख नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ती जारी गरी बताएका छन् ।

नवनियुक्त प्रदेश प्रमुख झाले शुक्रबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको शपथ लिएका थिए । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली लगायत संवैधानिक अंगका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया