असार २८, २०८२ शनिबार July 12, 2025

राष्ट्रपतिद्वारा फाल्गुन २३ गते बस्नेगरी संसद् अधिवेशन आह्‍वान (पत्र सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २३ फागुनमा बस्ने गरी संसद् अधिवेशन आह्वान गर्नुभएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस बमोजिम राष्ट्रपति भण्डारीले फाल्गुन २३ गते अपरान्ह ४ बजेका लागि अन्तराष्ट्रिय केन्द्र नयाँबानेश्वरमा संसद् बैठक आह्वान गर्नुभएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सोमबार बिहान मात्रै सिफारिस पत्र पेस गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया