त्यस्तै सभामुख सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् गठन सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ । त्यसबाहेक विभिन्न अध्यादेश तथा अन्तमा दुई दर्जन प्रतिनिधि सभाका सदस्य एवं पूर्व सदस्यहरुको निधनमा शोक प्रस्ताब प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
यस्तो छ प्रतिनिधिसभाको सातौ अधिवेशनको दैनिक कार्यसूची
प्रतिक्रिया