असार २८, २०८२ शनिबार July 12, 2025

एमाले-माओवादीलाई एकता गर्नेभए १५ दिनभित्र निवेदन दिन आयोगको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भएमा १५ दिनभित्र आयोगमा निवेदन दिन आग्रह गरेको छ ।

आज मंगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको नेकपा नामको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदन दिन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरेको जनाएको छ।

आगोगद्धारा जारी गरिएको प्रेश विज्ञप्तीः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया