काठमाण्डौः प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । सोमबारका लागि बोलाइएको प्रदेशसभभाको हिउँदे अधिवेशनको चौथो बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो।
प्रदेश सभा सचिवालयले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।
प्रतिक्रिया