काठमाडौः नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले वडादेखि केन्द्रसम्मका सभापति वा उपसभापतिमध्ये एक पदमा अनिवार्य महिला हुनुपर्ने माग गर्दै कांग्रेस नेतृत्वको ध्यानाकर्षण गरिएको छ ।
महिला विभागको पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा दुईदिनसम्म चलेको बागमती प्रदेशस्तरीय महिला भेला तथा प्रशिक्षणपछि जारी ५ बुँदे घोषणापत्रमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने निर्णय गरेको जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया