काठमाण्डौंः जनता समाजवादी पार्टी (जसपा)को आजको लागी बोलाईएको कार्यकारिणी समितिको बैठक अन्ततः स्थगित भएको छ ।
बैठकका लागि तयारी पूरा नभएको भन्दै जसपा अध्यक्ष महन्थ ठाकुरले बैठक स्थगित गरेका हुन् ।
सत्ता गठबन्धनमा कुन कुन दलसँग सहकार्य गर्ने तथा परिवर्तित अवस्थामा पार्टीको आगामी कार्यदिशा तय गर्न बोलाइएको बैठक तयारी नपुगेका कारण स्थगित भएको बताइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया