काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ ।
स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलका अनुसार बैठक मंगलबार (भोलि) बिहान ८ः३० बजे पार्टी मुख्यालय पेरिसडाँडामा बोलाइएको हो ।
पौडेलले बैठकमा पछिल्लो राजनीतिक अवस्था, सरकारलाई दिएको समर्थन आदिका विषयमा कुराकानी हुने बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया